तनहुँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्यो

तनहुँ | बैशाख १०, २०८०

तनहुँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्यो

तनहुँ:  तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मतदाताले मतदान गरेका छन् । जुन कुल मतदाताको ५१.७० प्रतिशत हो । यो प्रारम्भिक तथ्यांक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


यहाँ एक लाख २३ हजार ३ सय ५ मतदाता थिए । यहाँ गत मंसिरमा भएको निर्वाचनमा ५४।३६ प्रतिशत अर्थात् ६६ हजार ९६५ खसेको थियो ।


तनहुँ निर्वाचन क्षेत्र  नम्बर १ अन्तरगत भानु नगरपालिकामा २१, व्यास नगरपालिकामा २०, बन्दिपुर गाउँपालिकामा ११ , देवघाट गाउँपालिकामा ८ र आबुखैरेनी गाउँपालिकामा९ गरि कुल ६९ वटा मतदान स्थल छन्  भने कुन १ सय ५२ मतदान केन्द्र छन् ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्